जब मान्छेको नियतनै खराब हुन्छ र ठगी गर्ने मनशायले व्यववाहर गर्न थाल्छन् उनिहरुले आफ्नत पनि चिन्दैनन जसरी हुन्छ लुट्ने उनिहरुको खेती हुन्छ । यस्तै आफ्नतको शिकार भएकी छिन् भतmपुर कौशलटारकी साइली तामाङ । उनकी आफ्नै देउरानी पर्ने एश्वर्य तामाङले अहिले उनलाई सडकमा पु¥याएकी छिन् । कौशलटारमा फेन्सी सञ्चालन गरेर बसेकी ऐश्वर्य तामाङले आफ्नो भाइ अस्टे«लीया जान लागेको र बैंक स्टेटमेन्ट देखाउनु परेकाले बैंकमा देखाउन पैसा चाहियो भन्दै साइली तामाङलाई बारम्बार बिन्ती गरीन । आफ्नै देउरानीलाई अप्ठ्यारो परेपछी साइली तामाङ आफ्नो एउटा घर, २ ओटा जग्गा मात्रै होइन अर्को एक आफ्नतको समेत घर स्थानीय सहकारीमा राखेर लोन झिकीन र ६० लाख रुपयौँ ऐश्वर्य तामाङलाई केही दिनमा फिर्ता गर्ने भन्दै कुनै कागज नगरी दिइन ।

कमेन्ट लेख्नुहोस