मृत्यु सास्वत सत्य हो, न यो कसैले टारेर टार्न सक्छ न यसबाट कोही भाग्न नै सक्छ । मृत्यु कसैलाई पनि सहज हुदैन तर दुर्घटनामा वा कसैको गल्तीका कारण कसैले ज्यान गुमाउछ भने त्यो भन्दा विडम्वना अरु केही हुदेन् । यस्तै क्रुरर मृत्यु भोगे कास्की भलामका बिष्णु बस्ताकोटीले । साउन २८ गते कार्यालयबाट मोटरसाइकल घर फर्कीदै गर्दा पोखरालेखनाथ महानगरपालीका ५ रानीपौवा स्थीत बिद्युतको तार काँधमा खसेर उनी घाइते भएका थिए । गम्भीर अवस्थामा उन्लाई तत्काल काठमाडौस्थीत ग्राडी अस्पतालमा उपचारका लागि राखीएको थियो । दुर्घटनाको ८२ दिनमा शुक्रबार उनले संसार छाढे ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस