हामीले कार्यक्रमको यस अघिको अंकमानिधन भैसकेकि एक युवतिकको रहस्यमय भिडियो प्रशारण गरेकाथियौँ ।आत्महत्यागर्नु अघि आँफुलाइ कसैले आत्महत्याको अवस्थामा पु¥याएको भन्दै बाबु आमाको नाममाक्षमामाग्दै आफ्नै फोनमा भिडियो रेर्कड गरेकी यि युवतीगोरखा आरुघाट २ मान्वकीअस्टमी गुरुङथिइन । उनको शब सँगै आएकोउन्को ब्यागमायो फोन भेटियो । फोनमाउन्काआफन्तले हेर्दा अष्टमीले त यस्तो म्योसज रेकर्ड गरेकी रहेछिन् । उन्काआफन्तले यो मोवाईल चेक गर्दा यो भिडियो भेटिएको हो । जसले अस्टमीले आत्महत्यानगरि उन्को हत्याभएको कुरालाई पुष्टि गर्छ ।
हामीले प्रशारण गरे लगत्तै संसार भरका नेपालीको ध्यानआर्कषण भएको छ । यो भिडियोमाउन्ले आफुलाई बलत्कारगर्ने अरेवियनगल्फ जेनेरेज म्यान्टिनेन्स एण्ड क्लिनिङ एजेन्सी सुपरभाईजरको नामलिएकी छिन् । साईमन काजीभन्ने तिबंगलादेशीव्यक्ती यिनै हन् । यिनको फोटो र डिटेल एनआएएनयुर्एइीकाअध्यक्ष रमेश श्रेष्ठले उपलब्ध गराएकाहुन् । श्रेष्ठकुनपनिहालतमातिव्यक्तीलाई समात्नु पर्ने भन्दै लागि परेका छन् ।
हामीले अस्टमीलाई विदेश पठाउनेपारामोड ओभरसीस कंलकीका सञ्चालक कृष्ण रिजाललाई अस्टीमाको आत्महत्या पछाडी जोडीएको कम्पनी र व्यतmीहरु नियन्त्रण रनिगरानीको लागिदबाबदियौँ । अस्टमीले आत्महत्या गरेकाभनीएपनिउनले मर्नुअघि रेर्कड गरीएको भिडियोको आधारमाउनको हत्या गरीएको वाआत्महत्यालागिबाध्यपारेको देखीन्छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस