Don’t forget to like and share with everyone if you liked this “जुनी” Album Promo!

नेपाली साङ्गितिक ईतिहासमा नै पहिलो पटक “गित एक, सङ्गीत अनेक” आधुनिक गीति सङ्रहमा ४ वटा गित समावेस छन। यो गितको विशेषता चारवटा गितको शब्द: यो जुनिमा बाचुन्जेल सम्म, तिम्रै मायाको हात चाहिन्छ, बोलको गित एउटै रहेको छ भने लय र ताल अलग अलग धारमा दर्शक-श्रोताहरुले सुन्न पाउनु हुनेछ। यो गित एउटा पारिवारिक वातावरणलाई समेटिएर बनाउदा धेरै भन्दा धेरै सब्दमा “अनुप्रास” देखा परेकोले नीर प्रसाद गुरुङ्गले एउटा नौलो पृथकपन देखाउन खोजेको बताउछ।
जसमा वरिष्ठ कलाकार प्रमोद खरेल, स्वरुपराज आचर्य, राजेश पायल राई/ पबित्रा गुरुङ्ग र मिलन आमात्यको कर्णप्रिय स्वरको साथ हात रहेको छ भने ४ वटै गितको एकल सङ्गीत संयोजन बहुचर्चित कलाकार बि. बि. अनुरागीले गरेका छन।
© Highlights Nepal Pvt. Ltd.

To stay updated please CLICK HERE to SUBSCRIBE: http://www.youtube.com/user/highlightsnepal2009

Highlights Nepal Pvt. Ltd is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Visit us @ www.highlightsnepal.com.

Connect With Highlights Nepal:
Facebook Page: http://www.facebook.com/highlightsnepal
Twitter: https://twitter.com/HLNepal
Instagram: https://instagram.com/highlightsnepal2009/
Google+: https://plus.google.com/+highlightsnepal2009
iTunes: https://itunes.apple.com/gb/app/highlights-nepal/id980657024?mt=8

Facebook Page: https://www.facebook.com/melodynepal

Business Inquiries: info@highlightsnepal.com

कमेन्ट लेख्नुहोस