Kantipur Samachar | कान्तिपुर समाचार, २१ भाद्र २०७४

आजको मुख्य समाचार :

* दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता / मनोनयन दर्तासंगै उम्मेदवार र मतदाता उत्साहित ।

* काठमाण्डौ नेशनल मेडिकल कलेजको सम्वन्धन खारेज / प्रधानमन्त्रीले उपकुलपतिलाई नै बर्खास्त गर्ने दवावपछि विश्वविद्यालयद्धारा सम्वन्धन खारेज ।

* राजधानीको दरबारमार्ग स्थित ब्राण्डेड सामान विक्री गर्ने चार वटा पसलमा सिलबन्दी / खरिद मुल्य भन्दा कैयौ गुणाबढीमा विक्री गरि उपभोक्ता ठगेको आरोप ।

* एसीसी अन्डर नाइन्टिन एशिया कप छनौट खेलका लागि नेपालको तयारी पुरा / विशेष प्रशिक्षणले सुधारको अपेक्षा / विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि १८ जना खेलाडीको नाम सार्वजनिक ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस