Kantipur Samachar | कान्तिपुर समाचार, २० भाद्र २०७४

आजको मुख्य समाचार :

* प्रदेश नम्वर २ मा हुने स्थानीय तह निर्वाचनका लागि भोली गरिने मनोनयनको सम्पूर्ण तयारी पुरा / विहान १० देखि वेलुका पाँच वजेसम्म मनोनयन दर्ता गर्न सकिने / प्रमुख दलले अधिकांश तहमा उम्मेदवारको नाम टुङग्याए ।

* बाढीले पाठ्यपुस्तक नष्टभएपछि तराईका डेढ लाख विद्यार्थीका लागि सरकारले निशुल्क शैक्षिक सामाग्री उपलब्ध गराउने / ३१ जिल्लामा तत्काल शैक्षिक सामाग्री पठाउने तयारी ।

* न्यून मूल्यमा चियाको हरियोपत्ति बेच्नु पर्ने बाध्यताले धनकुटामा चिया खेती बिस्तार हुन सकेन / श्रमिक अभाव र बैंकहरुले लगानी बन्द गरेपछि किसान चियाखेतिबाट टाढिदै ।

* एएफसी एशियन कप छनोट खेलमा नेपाल ताजिकिस्तानसंग दुइ एक गोल अन्तरले पराजित / हारपछि नेपालको दोस्रो चरणमा पुग्ने सम्भावना कमजोर ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस