Kantipur Samachar | कान्तिपुर समाचार, १८ भाद्र २०७४

आजको मुख्य समाचार :

* कानून नवन्दा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको काम प्रभावित / भष्ट्राचारीलाई चुनाव लड्न दिने की नदिने भन्ने विवादले विधेयक राज्यब्यवस्था समितिमै अलपत्र ।

* दुइ नम्वर प्रदेशमा स्थानीय चुनावको रौनक / झन्डा र तुल ब्यानरले गाउ- नगर झकिझकाउ / दलहरुलाइ उम्मेदवार छनौटकै सकस ।

* सय दिनमा एक सय एक काम गर्ने काठमाडौ महानगरका प्रमुखको बाचा पुरा भएन / सामान्य काम पनि नहुँदा राजधानीका वासिन्दा निराश ।

* एएफसी एशियन कप छनौट अन्तर्गत ताजिकिस्तान विरुद्धको खेलका लागि नेपाली टिमको तयारी पुरा / प्रतिस्पर्धा मगलवार ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस