Kantipur Samachar | कान्तिपुर समाचार, १७ भाद्र २०७४

आजको मुख्य समाचार :

*तेस्रो चरण स्थानीय तह निर्वाचनमा बदरमत संख्या घटाउन मतदाता शिक्षामा विशेष जोड, मतदाता परिचयपत्र वितरण स्थलमै मतदाता शिक्षा दिईने, दुई नम्बर प्रदेशमा चुनावी सरगर्मी

*संघीय संरचनामा प्राविधिक तथा व्यावसायिक शिक्षाको व्यवस्थापन बारे अन्यौल कायमै, संरचना परिवर्तन गर्न उच्च स्तरीय समिति गठन

*काठमाडौँ निजगढ द्रुतमार्ग निर्माणको लागि सेनाको तयारी तिब्र, आयोजना सम्पन्न गर्न सम मै गुरुयोजना बारे निर्णय लिन सरकारलाई आग्रह

*काठमाडौँको मुलपानी क्रिकेट मैदान निर्माणमा ढिलासुस्ती, जग्गाको मुआव्जा वितरणमा कुरा नमिल्दा आँउदो पुसमा मैदान तयार नहुने निश्चित

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस