Kantipur Samachar | कान्तिपुर समाचार, १६ भाद्र २०७४

आजको मुख्य समाचार :

*निर्वाचन आयोगले तेस्रो चरणको स्थानीय चुनावको अनुगमन गर्न केन्द्रिय टोली खटायो, आचार संहिता उल्लंघन गर्नेलाई घटनास्थलमै कारवाही गर्ने

*देश भरका सडक वेहाल, दर्जनौँ पक्की पुल वर्षौं देखि अलपत्र, कष्टकर यात्रा गर्न यात्रु बाध्य, सामान ढुवानीमा समेत समस्या

*दैनिक उपभोग्य सामान सौलियत मुल्यमा उपलब्ध गराउन सरकारी संस्थानहरु द्वारा दशैँ तिहार बजार संचालनमा, बजार शनिबार पनि खुल्ला रहने

*एक महिना पछि हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हंगकंग विरुद्दको खेलका लागि नेपाली टिमको तयारी तिब्र, थप प्रशिक्षणका लागि भारत जाने

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस