Kantipur Samachar | कान्तिपुर समाचार, १२ आश्विन २०७४

आजको मुख्य समाचार :

* आज महानवमी / दुर्गा भवानीको पूजाआराधना गरी मनाइँदै ।

* दशैंमा घर जान सवारी साधन नपाउँदा यात्रुलाई ठूलो सास्ती / व्यवसायीको मनोमानीले अधिकांश यात्रु बाटोमै अलपत्र ।

* दशैंको मौकामा हुन सक्ने अपराध नियन्त्रण गर्न उपत्यकामा दिउँसै प्रहरीको आकस्मिक चेकजाँच / चोरी र अपराध हुन नदिन नागरिकलाई सचेत रहन आग्रह ।

* जापानका प्रधानमन्त्री सिन्जो आबेद्वारा संसदको तल्लो सदन विघटन / आगामी निर्वाचनमा आफ्नो पक्षमा बलियो जनमत प्राप्त हुने आबेको विश्वास ।

* साफ अन्डर एटिन च्याम्पियनसीप विजेता नेपाली टोली स्वदेश फिर्ता / दशैंको उपहार भन्दै उपाधि देशवासीमा समर्पण ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस