Kantipur Samachar | कान्तिपुर समाचार, १० आश्विन २०७४

आजको मुख्य समाचार :

* चिकित्सकहरुद्धारा आज पाँचौ दिन पनि अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प / आवश्यक सेवा बन्द हड्ताल गर्न नपाइने कानून बनेको ६० वर्ष पुरा हुँदा समेत कार्यान्वयन फितलो ।

* स्थानीय जनप्रतिनिधि चुनेपछि गाउँघरमै आवश्यक सेवा र सुविधा पाउने सर्वसाधरणको अपेक्षा / भ्रष्टचार अन्त्य गरी विकासलाई गति दिन सुझाव ।

* चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धि ५ प्रतिशतभन्दा तलै रहने एडिबीको प्रक्षेपण / तराइमा आएको बाढीले कृषि उत्पादन नष्ट गर्दा असर परेको विश्लेषण ।

* एन्फाद्धारा करिव एक वर्षपछि एएफसी सोलिडारिटी कप विजेता टोलीलाई सम्मान / विजेता टोलीलाई जनही तीन तीन लाख रुपैँया पुरस्कार प्रदान ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस