Kantipur Samachar | कान्तिपुर समाचार, ०९ आश्विन २०७४

आजको मुख्य समाचार :

* विरोधका कार्यक्रम रोकेर अस्पतालको सेवा सूचारु गर्न सरकारले गरेको आग्रह चिकित्सकद्वारा अस्वीकार / चौथो दिन पनि आकस्मिक बाहेकका सवै सेवा ठप्प / बिरामी मर्कामा ।

* चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डाक्टर गोविन्द केसीद्वारा १२ औं पटक आमरण अनसन शुरु / आजै पारित गर्ने भनिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा अघि बढेन ।

* काठमाडौं उपत्यकाको प्रमुख नाका नागढुंगा-नौविसे सडक विस्तारको काम अलपत्र / दैनिक घन्टौं जामको समस्या / तीन वर्षसम्म सडक विस्तारको काम नसकिदाँ यात्रुलाई सास्ती ।

* नेपालमा हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा २५ खेल समावेश / पदकको आशा गरिएको कराँते पनि राखियो / पूर्वाधार निर्माण मुख्य चूनौति ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस