Kantipur Samachar | कान्तिपुर समाचार, ०८ आश्विन २०७४

आजको मुख्य समाचार :

* चिकित्सकहरु स्वास्थ्य संस्थाको काम ठप्प पारेर आन्दोलनमा उत्रिएको तीन दिन पुग्यो / उपचारका लागि सर्वसाधारण सास्ती भोग्न बाध्य / स्वास्थ्यमन्त्री प्रतिक्रिया विहिन ।

* दुइ नम्वर प्रदेशको १ सय ३६ स्थानीय तह मध्ये अब ७ तहको मात्र परिणाम सार्वजनिक हुन बाँकी / ३७ स्थानमा विजयी काँग्रेस अग्रस्थानमा / राजपा दोश्रो स्थानमा ।

*भूकम्प र नाकाबन्दीका कारण सुस्ताएको पर्यटन व्यवसाय सुधारोन्मुख / होटल बुकिङमा उत्साहजनक बृद्धि ।

* जर्मनीमा संघीय संसदका लागि आम निर्वाचन जारी / एंगेला मर्केल चौथो कार्यकालका लागि चुनावी मैदानमा ।

* नेपाल एएफसी अन्डर सिक्सटिन च्याम्पियनसीपका लागि छनौट हुन सकेन / प्यालेस्टाइनसँग दुइ एक गोलअन्तरले पराजित ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस