Kantipur Samachar | कान्तिपुर समाचार, ०७ आश्विन २०७४

आजको मुख्य समाचार :

* दुई नम्बर प्रदेशको १ सय ३६ स्थानीय तहमध्ये एक सय १३ स्थानको अन्तिम नतिजा सार्वजनिक / मतगणना जारी / ३४ तह जित्दै कांग्रेसको अग्रता कायमै ।

* दशैंका लागि राजधानी बाहिरिने यात्रुलाइ सास्ती / राजमार्गको नाजुक अवस्थाका कारण यात्रा असुरक्षित बन्दै / पाल्पाको सिद्धबाबा सडक-खण्डमा पहिरोले ट्रक र कार पुरिदाँ तीन जनाको मृत्यु ।

* घोषणाको पाँच बर्षपछि विपन्न परिवारलाई असोजको अन्तबाट गरिब परिचय पत्र वितरण हुने / सुविधाबारे भने अझै स्पष्ट खाका बनेन / विपन्न परिवार सरकारी राहतको आशमा ।

* भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीको अभ्यास खेलमा लगातार तेस्रो जित / आजको खेलमा तमिलनाणु ए १ सय ४७ रनले पराजित ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस