Kantipur Samachar | कान्तिपुर समाचार, ०६ आश्विन २०७४

आजको मुख्य समाचार :

* दुइ नम्वर प्रदेशको १ सय ३६ स्थानीय तहमध्धे ७६ स्थानको मतपरिणाम सार्वजनिक / मतपरिणाम र गणनामा काँग्रेसको अग्रता कायमै ।

* आफुहरुलाई नियमन गर्ने कानून बन्न लागेकोमा चिकित्सकहरुको विरोध / स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सवै सेवा ठप्प / सर्वसाधारण मारमा ।

* राजमार्गका होटलमा चालकलाई रिझाएर यात्रु ठग्ने क्रम रोकिएन / खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भन्छ- नियमनका लागि कार्यविधि ल्याउँदै छौं ।

* एएफसी अन्डर सिक्टिन च्याम्पियनसिप छनौटमा नेपालले भारतसग दुइ दुइ गोलको बराबरी खेल्यो / नेपालको छनौट हुने सम्भावना कायमै ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस