Kantipur Samachar | कान्तिपुर समाचार, ०३ आश्विन २०७४

आजको मुख्य समाचार :

* दुई नम्बर प्रदेशको आठैवटा जिल्लाको मतगणना जारी / अहिलेसम्मको मतगणनामा काग्रेसको अग्रता / ५ दिनभित्र मतपरिणाम सार्वजनिक गरिसक्ने आयोगको भनाइ ।

* पछिल्लो मन्त्रीपरिषद् बिस्तार गर्ने निर्णय सच्चाउन सरकारलाई निर्वाचन आयोगको आग्रह / मन्त्रीपरिषद् बिस्तारले निर्वाचन आचारसंहिता उल्लंघन भएको ठहर ।

* आज तेस्रो संविधान दिवस / दलहरुले संसारकै उत्कृष्ठ संविधान बनाएको दाबी गरेपनि कार्यान्वयन नहुदा जनता निरास ।

* एएफसी अन्डर सिक्सिटिन च्याम्पियनसिपन क्वालिफायर्स अन्तर्गत समुह डी का खेलहरु भोली देखी सुरु हुदै / नेपाल बलियो प्रतिद्धन्दी इराक संग भिड्दै ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस