Kantipur Samachar | कान्तिपुर समाचार, ०२ आश्विन २०७४

आजको मुख्य समाचार :

* प्रदेश नम्वर दुइको स्थानिय चुनाव उत्साहजनक र शान्तिपुर्ण / ७३ प्रतिशत मत खस्यो ।

* आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का पदमुक्त ।

* जम्वो मन्त्रिपरिषद् बनाएकोमा चौतर्फि आलोचना भइरहेपनि देउवा सरकारमा फेरि २ राज्यमन्त्रि थपिए / मन्त्रिपरिषद्को सख्या छपन्न पुग्यो ।

* विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको खेलका लागि नेपाली टिम घोषणा / शुसील र ललितले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाए ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस