हामीले कार्यक्रममा त्रिभुवन अन्तराष्टिय« विमानस्थलको भन्सारका कर्मचारी र बेलायती नागरीक फिलीप फलक बिच भएको विवादको बिषयमा रिपोटीङ गरेका थियौँ । नेपालका बाढी बाढिपिडित बालबच्चाको लागि राहात वितरण गर्न आएको बताउने उनलाई भन्सार बिभागका कर्मचारीले घुस मााग्न खोजेको भन्दै फेसबुमा भिडियो पोष्ट गरेको थिए । आफुसंग पैसा मागेको भन्दै फिलिप हाम्रो कार्यालयमै पुगेका थिए । हामीले उन्को भनाई राखेपछि यस विषयमा विमास्थल भषार प्रमुख नारायाण प्रसाद सापकोटासँग कुरा गरेका थियौँ । सापकोटाले फिलीपले ल्याएको सामानको भन्सार तिर्न लगाउँदा उनले विवाद निकालेको र फिलीपका नेपाल आवतजावत शंकास्पद भएको भन्दै अनुशन्धान थालीएको बताएका थिए । यो घटनाको ठिक एक महिना पछि अहिले फिलीपको भिषा सकिएको छ । नेपालमा थप केही दिन बस्नु पर्ने भएपछीे भिषा थप्पनको लागि अध्यागमन विभागमा पुगे तर त्यहाँ उनलाई एक महिना अघिको रिसीबी साँधेको फिलीपले गुनासो गरेका छन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस