हामीले सप्तरी हनुमानगर स्थीत कोइलाडीका मुसहरहरुको लागि निमार्ण गर्न लागेको बस्तीका लागि सहयोग आउने क्रम जारीरहेको छ । हामीलाई आयरल्याण्डमा रहेको नेपालीहरुको संस्था नेप्लीज कमीटी लिम्रीकका सदस्य तथा तेहाँ स्थीती नेपालीहरुबाट २ लाख २२ हजार २ सय २ रुपयौँ, नेपाल तेक्वान्दो संघ अन्तरगतको इन्टरनेशनल नेप्लीज तेक्वान्दो एशोशिसन अमेरीकामा आबद्व नेपाली खेलाडीहरुले संकलन गरेको २ लाख १ हजार ७ सय ४६ रुपयौँ, अर्गखाँचीबाट दक्षिण कोरीाय पुगेका नेपालीहरुको संस्था अर्गखाँची सम्पर्क मञ्चबाट १ लाख १९ हजार ५ सय रुपयौँ,काभ्रे सम्पर्क समिति दक्षीण कोरीयाबाट १ लाख ६ हजार ९ सय ३८ रुपयाँै हामीलाई प्राप्त भएको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस