नुवाकोटको तादी नदिमा अवैधरुपमा गिट्टी, बालुवा उत्खनन गर्न गिरोहलाई प्रहरी प्रशासनलेनै संरक्षण दिएका छन् । नुवाकोट स्थीती विदुर नगरपालीका ५, बेलकोटगढी नगरपालीका १२ र लिखु गाउँपालीका १२ मा स्थानीय केही व्यतmी र क्रसर व्यवसायीले अवैधरुपमा बालुवा गिटी तथा ढुङगा् निकाली रहेका छन् । करीब २ बर्षको अवधिमा अवैध दोहनको श्रृङखला तिब्र पारेपछी तादी नदि भासीएको छ भने नदिले आफ्नो धार परिवर्तन गर्दा ५ सय घर धुरी रहेको वस्तीनै जोखिममा परेको छ । त्यती मात्र होईन स्थानियहरुको खेती योग्य जमीन बगरम परीणत भएको । यस वारेमा पटक पटक प्रहरी प्रशासनलाई भन्दा पनि कही नचलेपछि पीडितहरु भिडियो समते हाम्रो कार्यालय आए ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस