नेपाली सेनाका भवनहरु बनाएर पैसा नपाएका कुपण्डोलका दुर्गा तण्डुकारले नगरकोटमा गरेको कामको ७१ लाख रुपयां पाएका छन् । ५ लाख सुरुमा पाएका उनले विचमा ४३ लाख पाए र पछि बांकी २१ लाख ठेकेदार सुपन राईको हातबाट पाए । अझै पनि तण्डुकारले छाउनीमा गरेको कामको १७ लाख १२ हजार रुपयां अझै पाएका छैन्न । तण्डुकारसंग छाउनीमा काम गरेका रमेश श्रेष्ठ र माधव खतिवडाले पनि काम गरेको रकम पाएका छैन्न । हामीले यस विषयमा नेपाली सेनाका जर्नेल एवं प्रवक्ता झंकर कडायतसंग कुरा गरेका थियौ । उहांले छाउनीको काम गर्ने असली ठेकेदार हनुमान कन्सट्रकसनका शालीग्राम न्यौपाने भएको र उन्लेनै भुक्तानी दिनु पर्ने बताए । यो सुन्नुहोस् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस