वि.स २०४५ सालमा पोखरा उपत्यका नगरविकास समितिको १६ रोपनि जग्गामा तत्कालीन समयमा चिन सरकारको आर्थिक सहयोगमा पोखरा सभागृह निमाण गरेको हो । यो सभागृको हलमा लाखौ राष्ट्रिय अन्तराष्ट्रिय स्थरका कार्यक्रमहरु भए । तर हिजो आज भने पोखरा लेखनाथ महानगरपालिको लावरवाहिका कारण खण्डहरु जस्तै बनेको छ यो सभागृह । १५ सय क्षमता रहेको यो हलको अवस्था अहिले अवाड खाना जस्तै बनेको छ । हल भित्रका अधिकामश बत्ति विग्रिएका टुटेफुटेकाछन् । स्टेजमा सजावाटका सामान विग्रियकाछन् , म्युजिक सिस्टिमले काम गर्दैन । वाहिरी बनोट सिसाहरु सबै फेर्न पर्ने अवस्थामा रहेको छ । शौचालय प्रयोज गर्न नसकिने अवस्थामा छ । पोखरा मात्रै होईन ४ नं. प्रदेशको सबै भन्दा ठुलो हलको यस्तो दुराचार रहदा पनि महानगर पालीकाले केही चासो देखाएका छै्न् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस