Kantipur Samachar | कान्तिपुर समाचार, ३२ श्रावण २०७४

आजको मुख्य समाचार :

* बाढीले घरबारविहीन भएको ५ दिन बितिसक्दा पनि गाँसबासका लागि कुनै राहत नपाएको पीडितको गुनासो, सुत्केरी र बालबालिकाको बिचल्ली

* सरकारले संविधान संशोधन प्रक्रिया अघि बढायो, मंसिरको दोस्रो साता भित्र प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैचरणमा गर्ने तिन दलबीच सहमति

* आउदो हिउँदमा देशैभर लोडसेडिङ हुन नदिने प्रतिबद्धता सहित उर्जा मन्त्रालयद्वारा स्वेतपत्र जारी, बिजुलीको आपूर्ति र वितरणलाई स्मार्ट बनाउने

* तिन वर्षदेखि रोकिएको ‘ए’ डिभिजन लिग मंसिर १४ गतेदेखि सुरु गर्ने एन्फाको निर्णय, एन्फाको चुनाव पुस २३ गते हुने

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस