Kantipur Samachar | कान्तिपुर समाचार, ३० श्रावण २०७४

आजको मुख्य समाचार:

* प्रधानमन्त्री देउवाद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण, बाढीपहिरोको क्षतिको यकिन विवरण आउन एक साता लाग्ने, पूर्वतयारी नहुँदा बिपत व्यवस्थापन चुनौतिपूर्ण

* सप्तरीमा झन्डै ५००० सर्वसाधारण उद्दारको पर्खाईमा, बाँके र बर्दियामा करिब ३००० पीडितको उद्दार, बाढी प्रभावित क्षेत्रमा अझै स्वास्थ्यकर्मी पुगेनन्

* पूर्वाञ्चलका अधिकाँश स्थानमा विद्युत आपूर्ति भोलिदेखि सहज हुने, टेलीफोन सेवा नियमित संचालनमा, विराटनगर विमानस्थल अझै अवरुद्ध

* अनसनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल, सरकार र केसी पक्षबीचको वार्ताले गति लिएन, आकस्मिक सेवा समेत बहिष्कार गर्ने शिक्षण अस्पतालका चिकित्सकको चेतावनी

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस