Kantipur Samachar | कान्तिपुर समाचार, २९ श्रावण २०७४

आजको मुख्य समाचार:

*बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ४९ पुग्यो, १७ जना वेपत्ता, बिपत व्यवस्थापन र राहत वितरणमा सरकारी समंत्रक फितलो

*बाढीपहिरो तथा डुबान पीडितका लागि राहत घोसणा र उद्धारको समिक्षा गर्न मन्त्रिपरिषद बैठक जारी

*पूर्वांचलका १६ जिल्लामा विद्युत आपूर्ति नियमित हुन १ हप्ता लाग्ने, टेलीफोन सेवा प्रभावित, विराटनगर र लुक्ला विमानस्थल आज पनि बन्द, अधिकाँश मुख्य राजमार्ग अवरुद्ध

*मध्य तथा पश्चिमी नेपालका अधिकाँश क्षेत्रमा आज रातभर वर्षा हुने, भोलिदेखि मौसममा क्रमिक सुधार हुने, सावधानी अपनाउन सरकारको आग्रह

*बाढीपहिरो पीडितको सहयोगार्थ विभिन्न संघ संस्थाहरु द्वारा राहत संकलन सुरु, कान्तिपुर मिडिया ग्रुपद्वारा कान्तिपुर बाढीपहिरो राहत कोष स्थापना

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस