Kantipur Samachar | कान्तिपुर समाचार, २७ श्रावण २०७४

आजको मुख्य समाचार:

* चिकित्सा शिक्षा विधेयक संसदीय समितिद्वारा पारित, काठमाडौँ उपत्यकामा १० वर्षसम्म नयाँ मेडीकल कलेज खोल्न नपाईने, डा. केसीको समर्थनमा देशभरका सरकारी अस्पतालका आकस्मिक बाहेकका सेवा ठप्प

* पाँचथरमा पहिरोमा परि चार जनाको मृत्यु, खाँडो खोला सप्तकोशीमा आएको बाढीले सप्तरी र सुनसरीमा १२०० बढी घर डुबानमा, झापाका दर्जनौं बस्तीमा बाढी

* विवादास्पद कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणी शर्मा सर्वोच्च अदालतद्वारा साधारण तारेखमा रिहा, शर्माविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतले टुंगो लगाउने

* बिमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठक काठमाडौँमा सम्पन्न, बिमस्टेक मुलुकहरु स्वतन्त्र व्यापार सम्झौतामा जान सहमत

* नेपालमा पहिलोपटक हिटिङ्ग सिस्टम सहितको पौडी पोखरी निर्माण हुने, पूर्वाधार अभावमा सिजनमा मात्र प्रशिक्षण लिनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस