Kantipur Samachar | कान्तिपुर समाचार, २६ श्रावण २०७४

आजको मुख्य समाचार:

*सप्तरीको खाडो खोलामा आएको बाढीमा एक वृद्ध वेपत्ता, तटबन्ध भत्किन थालेपछि बस्ती जोखिममा, बबईको बाढीले बर्दिया स्थित ५ ओटा सीमा स्तम्भ बगायो, धनकुटाको मजुवा र मुक्तेन गाउँ पहिरोको जोखिममा

*अनसनरत डा. गोविन्द के.सीको माग पुरा गर्न सरकारलाई नेपाल चिकित्सक संघको २४ घण्टे अल्टिमेटम, सत्ता पक्ष र प्रतिपक्षबीच विवादले चिकित्सा स्वास्थ्य शिक्षा विधेयक आज पनि अगि बढेन

*सर्वोच्च अदालतद्वारा स्थानिय तहको संख्या थप गर्न नहुने भन्दै परेको रिट खारेज, तराईका १२ जिल्लामा स्थानीय तहको संख्या थप गर्ने बाटो खुल्यो

*बिमस्टेकको १५ औ मन्त्रीस्तरीय बैठक काठमाडौँमा सुरु, दुई दिनसम्म चल्ने बैठकमा व्यापार, लगानी, जलवायु परिवर्तन लगाएतका बिषयमा छलपल हुने

*पोखरालाई स्पोर्ट्स सिटीका रुपमा अगि बढाउन पूर्वाधार विकासको काम तिब्र, सार्कका ६ खेल पोखरामा आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषदको योजना

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस