Kantipur Samachar | कान्तिपुर समाचार, २५ श्रावण २०७४

आजको मुख्य समाचार:

* अनसनरत डा. केसीको जीवन रक्षाका लागि दबाब दिन देशभरका सरकारी अस्पतालका चिकित्सक आन्दोलित, त्रिवि शिक्षण अस्पतालका आवसिय चिकित्सकद्वारा आकस्मिक बाहेकका सेवा बहिष्कार

* कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित पाथ्रेबस्तीमा पहिरोले १५ घर पुरियो

* सडक क्षमता भन्दा बढी भारका सवारीसाधन चलाउँदा वीपी राजमार्ग जिर्ण, रुट पर्मिट बिनै ठुला सवारी चलाउन ठुला केन्द्र देखि स्थानीय प्रसाशनसम्मको मिलेमतो

* उर्जा समस्यामा कमि र नीतिगत सुधारसंगै नयाँ उद्योग थपिने क्रम बढ्यो

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस