Kantipur Samachar | कान्तिपुर समाचार, २४ श्रावण २०७४

आजको मुख्य समाचार:

* बनेको ४ वर्षमै वीपी राजमार्ग जिर्ण, सडकले नथेग्ने ठुला सवारीसाधन जथाभावी संचालन मुख्य कारण

* १६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग प्रति सरकार गम्भीर देखिएन, त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरुद्वारा अपरेसन समेत बहिष्कार

* संविधान संशोधन नभईकन चुनावमा नजाने राजपाको निर्णय

* गाईजात्रा पर्व काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइदै, सामाजिक विकृतिहरु प्रति व्यंग्यात्मक प्रदर्शन

* कप्तान पारस खड्का र अलराउन्डर मेहबूब आलम भोलि सिंगापुर जाने, शुक्रबार देखि सुरु हुने सिंगापुर क्रिकेट क्लब टि-२० खेलमा सहभागी हुने

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस