Kantipur Samachar | कान्तिपुर समाचार, १३ भाद्र २०७४

आजको मुख्य समाचार :

* निर्वाचन कानुनको अभावमा प्रदेश र प्रतिनिधि सभा चुनाव तयारीमा कठिनाई, दलहरुबीच ऐन निर्माणमा अझै सहमति जुटेन

* राजधानी लगायत मुख्य सहरका सडकको अवस्था दैनिय

* भ्रष्टाचारले मुलुक गम्भीर संकटमा फसेको पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको भनाई, भ्रष्टाचारविरुद्धको अभियानमा उभिन सबैलाई आग्रह

* अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भलिबल खेलमा नेपाल विजयी, बंगलादेश ३-१ को सेटमा पराजित

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस