Kantipur Samachar | कान्तिपुर समाचार, ११ भाद्र २०७४

आजको मुख्य समाचार :

*पाँच दिने औपचारिक भारत भ्रमण पुरा गरि प्रधानमन्त्री देउवा स्वदेश फर्कदै

*रौतहटमा बाढीबाट विस्थापित एक हजार भन्दा बढी परिवार सडकमा, पालभित्र जीवन निर्वाह गर्न बाध्य, सुरक्षित आवास निर्माण गरिदिन पीडितहरुको आग्रह

*बाढी प्रभावित क्षेत्रका किसानलाई पुन: स्थापित गर्न १ अर्ब २५ करोड रुपैयाँको सरकारी राहत घोसणा, माछापोखरी मर्मत देखि मल-बियु निःशुल्क वितरणको योजना

* साफ यू-१५ च्याम्पियनसिपको उपाधि भारतले जित्यो, नेपाल २-१ गोल अन्तरले पराजित

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस