Kantipur Samachar | कान्तिपुर समाचार, १० भाद्र २०७४

आजको मुख्य समाचार :

* प्रदेश नं. २ मा हुने स्थानीय तह निर्वाचनका लागि दलहरु आन्तरिक रणनीति बनाउँदै, निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका प्रमुख दल पनि रणनीति बनाउन गृहकार्यमा जुटे

* काठमाडौँ नेसनल मेडिकल कलेजको सम्बन्धन खारेजको माग गर्दै नेपाल चिकित्सक संघ आन्दोलनमा, शान्तिपूर्ण आन्दोलनलाई व्यवास्था गरे देशभरका स्वास्थ्य संस्था बन्द गर्ने चेतावनी

* पशुपतिनाथ क्षेत्रमा रहेको विश्वरुपा मन्दिरको पुनर्निर्माणमा सरकारी व्यवास्था, मन्दिरको महत्वपूर्ण सामग्रीको संरक्षण नगरिँदा कुहिन थाल्यो

* अन्डर १५ साफ च्याम्पियनसिपको उपाधिका लागि भोलि नेपाल र भारत भिड्ने, भारतलाई पराजित गर्दै उपाधिको खाता खोल्ने नेपाललाई सुनौलो अवसर

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस