Kantipur Samachar | कान्तिपुर समाचार, ०९ भाद्र २०७४

आजको मुख्य समाचार :

* स्थानीय निर्वाचनमा भाग लिने राजपा नेपालको निर्णय पछि २ नं. प्रदेशका वासिन्दा उत्साहित, दलहरु चुनाव जित्ने रणनीति बनाउन व्यस्त

* भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा हैदरावादमा, संयुक्त पत्रकार सम्मेलनमा देउवाले दिनुभएको अभिब्यक्ति प्रति प्रमुख प्रतिपक्षको आपत्ति

* वर्षेनी उत्पन्न हुने बाढी र डुबानको समस्या पछि सबैको ध्यान उद्धार र राहत वितरणमै केन्द्रित, व्यवस्थित वस्ती विकास गर्ने तर्फ कसैको चासो देखिएन

* नेपाल अन्डर १५ साफ च्याम्पियनसिपको फाईनलमा, उपाधिका लागि भारतसंग भिड्ने

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस