Kantipur Samachar | कान्तिपुर समाचार, ०८ भाद्र २०७४

आजको मुख्य समाचार :

* दुई पक्षीय सम्बन्ध थप सुदृढ बनाउन प्रधानमन्त्री देउवा र मोदीको प्रतिबद्धता, संविधान संशोधनको प्रयासमा लागिरहने प्रधानमन्त्री देउवाको भनाई

* पुनर्निर्माण र विकास केन्द्रित ८ बुँदे समझदारी पत्रमा नेपाल र भारतबीच हस्ताक्षर, भूकम्पपीडितका लागि ५० हजार घर बनाउन भारतले सहयोग गर्ने

* स्थानीय तह सहित प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा भाग लिने राजपाको निर्णय, भदौ ५ गतेसम्म नामावली दर्ता भएकाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउने

* हिन्दु नारीहरुको पर्व हरितालिका तीज धुमधामका साथ मनाइदै, देशभरका शिवालयहरुमा पूजा आराधना, आफ्ना पति र परिवारको दीर्घायुको कामना

* राष्ट्रिय महिला भलिबलको उपाधिमा विभागीय टिम एपीएफको कब्जा, डिफेन्डिङ च्याम्पियन न्यू डायमन्ड एकेडेमी पराजित

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस