Kantipur Samachar | कान्तिपुर समाचार, ०७ भाद्र २०७४

आजको मुख्य समाचार :

* भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकशी नरेन्द्र मोदीबीच भेट, औपचारिक भेटवार्ता भोलि हुने

* स्थानीय तह चुनावमा सहभागी हुनुपर्ने राजपा नेपालका अधिकाँश नेताहरुको सुझाव, निर्णयको जिम्मा भने अध्यक्ष मण्डललाई

* काठमाडौँ नेसनल मेडिकल कलेजलाई त्रिविले दिएको सम्बन्धनको चौतर्फी आलोचना, सम्बन्धन खारेज नगरे आन्दोलनमा उत्रने चिकित्सक संघको चेतावनी

* साफ अन्डर १५ फुटबलमा नेपाल भारतसंग २-१ गोल अन्तरले पराजित, हार पछि पनि नेपाल समुह बीको उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस