Kantipur Samachar | कान्तिपुर समाचार, ०६ भाद्र २०७४

आजको मुख्य समाचार :

* भारतसंगको असमान सन्धिसम्झौता पुनरावलोकनको पहल गर्न प्रधानमन्त्रीलाई प्रतिपक्षको सुझाव, राष्ट्रहित विपरित कुनै सम्झौता नगर्न ध्यानाकर्षण

* मन्त्रिपरिषद्को संख्या ५० पुग्यो, देउवा नेतृत्वको वर्तमान सरकारले जम्बो मन्त्रिपरिषद्को रेकर्ड तोड्यो

* काठमाडौँ नेसनल मेडिकल कलेजलाई त्रिविले दिएको सम्बन्धनको चौतर्फी आलोचना, सम्बन्धन खारेज नगरे आन्दोलनमा उत्रने चिकित्सक संघको चेतावनी

* तिन तलाक परम्परा असंवैधानिक भएको भारतीय सर्वोच्च अदालतको फैसला, यस सम्बन्धी कानुन ६ महिना भित्र बनाउन संसदलाई आदेश

* क्यानको नयाँ विधान पारित, विधानमा राष्ट्रिय खेलकुद परिषद्मा ७ जना प्रतिनिधि राख्ने सहमति

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस