Kantipur Samachar | कान्तिपुर समाचार, ०५ भाद्र २०७४

आजको मुख्य समाचार :

* प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मंसिर १० गते एकै पटक गर्ने सरकारको निर्णय, प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणको एजेण्डा तय

* संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदद्वारा अस्वीकृत, प्रस्तावको पक्षमा ३४७ र विपक्षमा २०६ मत

* भेरी-बबई बहुउद्देश्य डाइभर्सन आयोजनामा व्यवस्थापकीय चुनौती, इन्धन आपूर्ति सहज नहुँदा निर्माण कार्य अवरुद्ध, मजदुरबीचको विवादले थप समस्या

*नेपाल अन्डर १५ साफ च्याम्पियनसिपको सेमिफाइनलमा, माल्दिभ्स ६-० गोलले पराजित

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस