Kantipur Samachar | कान्तिपुर समाचार, ०४ भाद्र २०७४

आजको मुख्य समाचार :

*बाढीले क्षेति पुगेका तथा पीडितले आश्रय लिएको विद्यालयमा पठनपाठन प्रभावित, कृषि क्षेत्रम रौतहटमा मात्रै २ अर्ब भन्दा बढीको नोक्सानी

*संसदमा संविधान संशोधनको बिषयमा बहस, संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने प्रतिपक्षि सांसदहरुको भनाई, विपक्षमा मतदान गर्ने राप्रपाको निर्णय

*आन्तरिक सुरक्षा नीति बनाउने गृह मन्त्रालयको तयारी, विमानस्थल तथा सीमा सुरक्षाका बिषय परिमार्जन गर्ने गरी नयाँ नीति बन्ने

*एन्फा फुटसल राष्ट्रिय लिगका लागि त्रन पाईक इभेन्ट्स प्रा. लिले प्रायोजक गर्ने, ५ बर्षका लागि १ करोड ५० लाखको सम्झौता

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस