Kantipur Samachar | कान्तिपुर समाचार, ०३ भाद्र २०७४

आजको मुख्य समाचार :

* सरकारी सहयोग नपाएको सप्तरीका अधिकाँश बाढीपीडितको गुनासो, पाँचथरका पहिरोपीडितलाई गाँसबासको समस्या

* बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको जोखिम बढ्यो, सफा पिउने पानी र बसोबासको उचित प्रवन्ध नहुँदा पीडितहरु बिरामी पर्दै

* भारत भ्रमणका बेला उठाउनुपर्ने विषयमा प्रधामन्त्री देउवाद्वारा पूर्व प्रधामन्त्रीहरुसंग छलफल, तराईको डुबान समस्या बारे भारत सरकारसंग कुरा राख्न सुझाव

* दक्षिण एसियाली मुलुकमा यो साता भित्र बाढी बाट १ करोड ६० लाख मानिस प्रभावित, ५०० भन्दा बढीको मृत्यु, महामारीको जोखिम

* भदौ १९ गते सुरु हुने एसिसी अन्डर १९ को छनौट खेलका लागि नेपालको तयारी सुरु, प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाइयो

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस