Kantipur Samachar | कान्तिपुर समाचार, ०२ भाद्र २०७४

आजको मुख्य समाचार :

*बाढीले पुल बगाएपछि बाँके र बर्दियामा राहत वितरणमा समस्या, सरकारी राहत नपुगे पछि रौतहटका बाढीपीडित सडकमा पाल टाँगेर बस्न बाध्य

*भारतले सिमावर्ती क्षेत्रमा बनाएको बाँधले यस बर्ष पनि नेपालका भुभाग डुबानका चपेटामा, समस्याको कुटनीतिक पहलका लागि स्थानियको माग

*बाढीपहिरो र डुबानका कारण पशुपालन क्षेत्रमा मात्रै १० अर्बको क्षेति भएको अनुमान, कृषि क्षेत्रमा भएको क्षेतिले खाद्य सुरक्षामा चुनौती

*राष्ट्रिय पौडी प्रतियोगितामा पौडीबाज गौरीका सिंहको थप तीन कृतिमान, पुरुष तर्फ सशस्त्र प्रहरीद्वारा दुई कृतिमान

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस