Kantipur Samachar | कान्तिपुर समाचार, ०१ भाद्र २०७४

आजको मुख्य समाचार :

* राहत वितरण प्रभावकारी नहुँदा बाढीपीडितहरु समस्यामा, भोकभोकै खुला आकास मुनि रात काट्न परेको गुनासो, तथ्यांक संकलनमा अलमल

* प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बर्दियामा बाढीपीडितलाई राहत वितरण, सरकारी राहतले छाक टार्नै मुस्किल, राहत वितरणमा निजि क्षेत्रको सक्रियता

* प्रदेश र प्रतिनिधि सभा निर्वाचन एकैपटक गर्न प्राविधिक मिलाउनुपर्ने निर्वाचन आयोगको भनाई, आवश्यक कानुन संसदीय समितिमै अलपत्र

* भारतको विहारमा बाढीका कारण मृत्यु हुनेको संख्या ७२ पुग्यो, ७० लाख मानिस उद्धारको पर्खाईमा

* राष्ट्रिय पौडी प्रतियोगिता काठमाडौँमा सुरु, पहिलो दिन गौरीका सिंहले राष्ट्रिय कीर्तिमान सहित दुई स्वर्ण जिते

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस